
पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रिमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना

गोरखा । जिल्लाको शहीद लखन गाँउपालिकाले किसानलाई बोयर जातको ब्याड बोका वितरण गरेको छ ।पालिका भित्रका विभिन्न वडाका किसानहरुलाई अनुदानमा ब्याड बोका वितरण गरिएको हो । यसमा पालिकाको ७५ प्रतिशत

कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार स्थित च्याउ घरमा आगोलाग्दा १५ लाख भन्दाबढिको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमवार राती करिब १२ बजेतिर आगो लागेको फर्मका

बलात्कारको झुटो आरोप लगाउने सुर्खेतको वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालतले साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ। सोमबार जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष

धादिङको ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । गण्डकी प्रदेश सरकार र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री र गण्डकी गाउँपालिका बीच सडक कालोपत्रे गर्ने सम्झौता भएको हो

सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट

शहिदलखन गाउँपालिकाले अपाङ्गता भएका १०९ जनालाई सोमवार सहायता सामग्री बितरण गरेको छ । शहिदलखन गाउँपालिका कार्यालयको साझेदारीमा वडा नम्बर १ देखि ९ सम्मका ब्यक्तिहरुलाई ह्विलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रवण