
चन्द्रागिरि नगरपालिका—२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका—५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। तुलसीपुरबाट काठमाडौं आएको

गोरखाको भिमसेन पार्कमा हिजोआज आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । भिमसेन थापाको पूर्ण कदको शालिक सहितको पार्कमा बिदाको दिन अझै धेरै मानिस आउने गरेको स्थानीय बताउँछन् । गोरखा सदरमुकामबाट

गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लम्जुङका एकै विद्यालयका दुई शिक्षकको मृत्यू भएको छ । सातजना शिक्षक घाइते भएका छन् । बारपाकबाट राङरुङतर्फ फर्कदै गरेको ना ५ च ३२९८ नम्बरको

नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समितिको अध्यक्षमा धिरजबहादुर मास्के सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भेलाले द्रव्यशाह बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मास्केलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् । लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते

गोरखा नगरपालिकाले नगरभित्रका उत्कृष्ठ पाँच सहकारीलाई ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । नगरपालिकामा शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले हिमचुली बचत तथा ऋण सहकारी गोनपा ७,

पालुङटार नगरपालिकामा फोहरमैला प्रशोधनकेन्द्र सञ्चालनमा आएको छ । वडा नं. ३ को गिद्देखोला फाँटमा निर्माण सम्पन्न प्रशोधनकेन्द्रको शुक्रबार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन् । छाया नेपालसँग सहकार्य गरी

गोरखाका समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ प्रकाशन भएको छ । घोष्ट प्रकाशनको लेखन तथा सम्पादनमा प्रकाशित बद्री दाइको बिहिबार एक समारोहका बीच साहित्य तथा संस्कृतविद सत्यमोहन जोशीले

जथाभावी लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भइरहेको खबर सार्वजनिक भइरहेका छन् ।वायु प्रदूषण बढाउनुमा वन डँढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताइरहेका

पालुङ्टार नगरपालिकाको शहरोन्मुख क्षेत्र वडा नं. १ देखि वडा नं. ६ सम्मको क्षेत्रमा ६२ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । संघीय सरकारले नगरपालिकासंगको साझेदारीमा छ वटा