| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपाल पत्रकार महासंघको निर्वाचन आज

नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन आज(बुधबार) हुदैछ । तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन हुन लागेको हो ।गोरखामा पत्रकार महासंघको जिल्ला

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
ओलीविरुद्ध अविश्वास प्रस्ताब छिट्टैः भट्टराई

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।गृह जिल्ला गोरखामा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिटै

काशिगाउँमा घरघरमा धारा, स्थानीय खुशी

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँमा घरघरै धारा जडान भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले हरेक घरमा

नेपाल सरकारले यसरी बाँडिदैछ सुकुम्बासीलाई जग्गा

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा धेरैपटक भनेको वाक्य हो– सुकुम्बासी र भूमिहीन दलितले अब चाँडै आफ्नो नाममा लालपुर्जा पाउनेछन् । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति भूमिसम्बन्धी समस्या समाधान आयोगसँग

बर्दियामा नियन्त्रणमा लिइएको बाघलाई चिडियाखानामा राखियो

बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाउँमै काम पाएपछि महिला हर्षित

बाजुराका अधिकाशं महिला अहिले गाउँकै विकास निर्माणका काममा मजदुरी गर्न पाउँदा हर्षित भएका छन् । सधै घाँस दाउराका लागि मेलापात धाउँदै गरेका बाजुराका अधिकांश महिला स्थानीय सरकारले गाउँमै गौरवका योजनाहरु

११ निर्माण कम्पनीलाई सरकारले राख्याे कालो सूचीमा (लिष्टसहित)

सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो

गोरखा नगरपालिकाद्वारा विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

गोरखा नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी तालिम सोमबार सम्पन्न गरेको छ । नेपाली सेनाको रिपु मर्दन गणको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।कार्यक्रममा वडा नं. ६, ८ र ९ को

फरार रहेका गोरखाका दुई अभियुक्तहरु पक्राउ

बहु विवाहको मुद्दाका फरार २ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । ११ महिना १० दिन कैद र रु पाँच हजार जरिवाना तोकिएका पालुङटार नगरपालिका वडा नं ८

गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट

लामो समयदेखि अनुमतिबिना सञ्चालन भएका गोरखाका कच्ची सडकहरुले सवारी सञ्चालनका लागि अस्थायी अनुमति पाएका छन् ।अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले जिल्लामा गाडी चलिरहेका सडकहरुलाई अस्थायी अनुमति दिएको हो ।