| शनिबार, कार्तिक २८, २०८३

समाज

तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको

स्वर्गीय पिताको स्मृतिमा भट्टद्वारा गुरुकूलमा सहयोग

हालै स्वर्गारोहण भएका आफ्ना पिता देवीप्रसाद भट्टको १६ औँ दिन पारेर भीमसेन गाउँपालिका ५ बगुवाका भट्ट परिबारले गोरक्षनाथ वैदिक गुरुकूलका बटुकहरुलाई खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरेका छन् ।

पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन निर्माण हुदैँ (फोटो फिचर सहित)

आषिश कुमार भट्ट : गोरखाको पुरानो बसपार्क नजिकै बहुउद्देश्यीय भवनको धमाधम निर्माण भइरहेको छ । गोरखा नगरपालिका र नगर विकास कोषको साझेदारीमा उक्त भवन निर्माण भइरहेको हो ।बैशाख १५ गतेसम्म

पत्रकार महासंघको अध्यक्षमा नरहरि सापकोटा

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन् । गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनबर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

देशमा वायु प्रदूषणले गर्दा आँखाका बिरामी धेरै बढ्दै

वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ। स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार

महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले

हवाई माध्यमबाट डढेलाे नियन्त्रणका लागि गृहकार्य गर्न प्रमकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु प्रदूषणको कारक बनेको

कोरोना संक्रमणबाट थप एकको मृत्यु

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका—१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन

लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ। आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित

आजदेखि चिनियाँ खोप लगाइँदै

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा