| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय सदस्य बने श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय कार्यसमितिमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न ७० औँ बार्षिकोत्सव तथा अधिवेशनले श्रेष्ठलाई केन्द्रीय सदस्य(जिल्ला नगर) पदमा निर्विरोध चयन गरेको हो

भारतमा एकैदिन थपिए १ लाख ३१ हजार कोरोना संक्रमित

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सञ्चार माध्यमहरुले

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेपछि स्कुल, क्याम्पसलगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले सर्तकता अपनाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका

गण्डकी गाउँपालिकामा स्थानीय तहको क्षमता स्वःमुल्यांकन कार्यक्रम

गोरखाको गण्डकी गाउँपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वःमुल्यांकन सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयद्धारा स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वःमुल्यांकनको कार्यविधि २०७७ को परिधिभित्र रही

गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै चुमनुब्रीका बासिन्दा आन्दोलित

लामो समयदेखि गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै हिमालपारिको चुमनुब्री गाउँ पालिकाका बासिन्दा आन्दोलित भएका छन् ।प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु सदरमुकाममा बस्ने र कार्यालय पनि सदरमुकामबाटै सञ्चालन गरेको भन्दै

बैशाख १०, ११ र १२ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

बैशाख १०, ११ र १२ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ७, गोहोरेको जनकल्याण माध्यामिक विद्यालयमा

प्रवलीकरणले परम्परागत घर पुनर्जीवित गर्दै

पालुङ्टार नगरपालिका वडा नम्बर ४ को बालकृष्ण न्यौपानेको ३५ बर्ष पुरानो मौलिक घरको हालै प्रवलीकरण(रेट्रोफिटिङ) गरिएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनको सामाजिक प्राविधिक सहजिकरणमा न्यौपाने

पत्रकार महासंघ गोरखाको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

नेपाल पत्रकार महासंघ गोरखा शाखाका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् । बिहिबार बिहान महासंघको कार्यालयमा आयोजित नवनिर्वाचित कार्यसमिति औपचारिक रुपमा घोषणा कार्यक्रममा अध्यक्ष नरहरि सापकोटासहितका १४ जना कार्यसमितिले पदभार

सत्र नपुग्दै आजकालको केटा,केटी कुलत नसामा मस्त रम्न थाले !

सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय