
संसदीय व्यवस्थाको बिकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको

भारतसँग सिमाना जोडिएको बाँकेमा हाल आएर फेरि संक्रमित भेटिने क्रम तीव्र हुन थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार बाँकेमा भेरी अस्पताल तथा अन्य विभिन्न

कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र

प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका—९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई

चीनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका डेढबर्षदेखि नखोल्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा छन् । दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको चुमनुब्री गाउँपालिकाका सीमावर्ती वडाका बासिन्दा बताउँछन्

हावाहुरीले घरको छाना उँडाएकालाई गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका छन् । शुक्रबार साँझको हावाहुरीले छाना उँडाएका बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुलाई राहत सामग्री प्रदान गरेका वडाअध्यक्ष

कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेर मात्र पदभार सम्हालेका प्रदेश नं. २ का प्रमुख राजेश अहिराजले शनिबार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् । विभिन्न छ वटा प्रदेशका प्रमुखरुहरुलाई पनि

पन्थडिही, कटहरे, हर्मी सडक पिच हुन अझै समय लाग्ने भएको छ । भारतीय एक्जिम वैँकको ८० करोड रुपैयाँ ऋण सहयोगमा पिच हुन लागेको सो सडकको ठेक्का प्रक्रिया अझै सुरु हुन

प्रहरीले एक फरार अभियुक्तलाई गोरखाको धुवाँकोटबाट पक्राउ गरेको छ ।भक्तपुर जिल्ला अदालतबाट एकबर्ष ११ महिना सात दिन कैद र ५० हजार रुपैयाँ जरिबाना सजायँ तोकेपछि फरार रहेका एक अभियुक्तलाई पक्राउ

थिरभक्त श्रेष्ठले सुप्रवल जनसेवा श्री(तेस्रो) पदक हाँसिल गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित एक समारोहमा गोरखा बसपार्क निवासी श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् । गोरखा