| शनिबार, कार्तिक २८, २०८३

समाज

मास्क अनिवार्य गराउन गोरखामा ‘मास्क खै’ अभियान (फोटो फिचर)

बिनामास्क सडकमा मोटरसाईकलमा हुँईकिरहेकालाई प्रहरीले रोक्दै मास्क लगाउन अनुरोध गर्दै थिए । यात्रुबाहक होस् या निजी सवारी साधनमा सवार चालक, यात्रुलाई पनि प्रहरीले मास्क लगाउनु अनुरोध गरे । पसलमा ब्यापारका

अपाङ्गता भएकालाई घरैमा नागरिकता प्रदान

शारीरिक अपाङ्गता भएका एक युवकलाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ का सिमन बस्न्यातलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा

पालुङ्टारमा एक कोरोना संक्रमितको मृत्यू , थप तीन जनामा संक्रमण पुष्टि

पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरी बजारमा एक महिलाको कोरोनाका कारण मृत्यू भएको छ । ६७ बर्षकी एक महिलाको आइतबार राती साँढे १२ बजे होम आइसोलेशनमा मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय

सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द
‘लकडाउन’बारे निर्णयकाे लागी मन्त्रिपरिषद् बैठक बस्दै

आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो। आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियाे।

एकै दिन एक सय १३ जनाको स्वाब संकलन

गोरखामा एकै दिन एक सय १३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै पिसिआर जाँच गराउनेहरु बढेका छन् । आईतवार ६१ जना पुरुष र

भूकम्प स्मृति दिबसमा बारपाकमा भेडा जुधाई

दरौदी: भूकम्पको केन्द्रबिन्दु गोरखामा भूकम्प स्मृती दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको छ । बारपाक मित्रता समाजको आयोजना भएको कार्यक्रममा भेडा जुधाई प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा शिबराम गुरुङको भेडा

चार वर्ष यता गोरखामा औलो रोगका बिरामी छैनन्

दरौदी : लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगका बिरामी चार वर्ष यता गोरखामा देखिएका छैनन् । २०७४÷७५ मा दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म नभेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल निरीक्षक

आँबुखैरेनीमा ७० जनाको औलो जाँच

दरौँदी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले विश्व औलो दिबसको अवसर पारेर आईतवार ७० जनाको जाँच गरेको छ । नेपालका तराईमुल र भारतबाट आएर आँबुखैरेनी क्षेत्रमा काम गर्दै आएकाहरुको औलो जाँच गरिएको

आँबुखैरेनीबाट सात जना जुवाडे पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास