
गोरखा उद्योग वाणिज्य संघ अन्तर्गत पूर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिकाले निर्माण गरेको सिरानचोक गाँउपालिका स्तरीय व्यवसाय पाश्र्व चित्रको मंगलवार एक कार्यक्रमका बीच प्रमाणिकरण गरिएको छ ।सिरानचोक गाँउपालिकाका

उत्तरी गोरखामा घर भई हाल देशका विभिन्न सहरमा सांस्कृतिक तथा कलाकारिता क्षेत्रमा संलग्नहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न कलाकारहरुको भेलाले धार्चे ६ काशिगाउँकी सुनिला गुरुङको अध्यक्षतामा समिति गठन

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ । मंगलवार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यी मध्ये १४ महिला र १५ पुरुष छन् ।रुघाखोकी

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने

उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो । त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा

सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण नगरी

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल विकास समितिको अध्यक्षमा वुद्धि दवाडीलाई र गोरखा जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा शान्तसिङ बस्नेतलाई चयन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेत र दवाडी चयन

गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि बन्द हुने भएका छन् । नगरपालिकाको शिक्षा शाखाले मंगलबार बिहान सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन