| शनिबार, कार्तिक २८, २०८३

समाज

गाउँपालिका अध्यक्ष र दुई वडाअध्यक्ष नौ घण्टासम्म बारपाकबासीको घेरामा

गत फागुन १० गते एकै घरका तीनजनाको रहस्यमय मृत्यू भएको घटनाको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न दबाब दिदै बारपाकका बासिन्दाले गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षहरुलाई घेरामा राखेका छन् । बारपाक सुलीकोट गाउँपालिकाका

भुकम्प स्मृती दिबस : गोरखा जेसीजद्धारा दिप प्रज्वलन

आज भुकम्प स्मृती दिबस । भुकम्प गएको पाँच वर्ष पुरा भएको छ । गोरखा जेसीज जोरखाले २०७२ सालको गोरखा भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृतीमा आईतवार साँझ दिपप्रज्वलन गरेको छ । गोरखा

पाटनदेवी र संस्कृत माविका विद्यार्थीलाई रुघाखोकी र ज्वरो

गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक

आँबुखैरेनीबाट सात जना जुवाडे पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास

भारतको दिल्लीमा एकै दिनमा २४ हजार सङ्क्रमित, ३७५ को मृत्यु

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्लीमा एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

केहीदिन अघि कोरोना संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र उनकी छोरी प्रेरणा अस्पताल भर्ना भएका छन्।   कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि यहाँको थापाथलीस्थित

प्रधानमन्त्रीलाई कमल थापाको सुझावः उद्घाटन र शिलान्यासलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री

चितवनका अस्पताल: अक्सिजन प्लान्ट छन्, चाहिने जति सिलिन्डर छैनन्

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा अक्सिजनको माग बढेको छ। अक्सिजन उत्पादक तथा बिक्रेताले अक्सिजन भरिएको सिलिन्डरको माग अत्याधिक बढेको बताएका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको अभाव भएको

बाँकेमा १२ घण्टामा चार सङ्क्रमितको निधन, एक जनाले गरे आत्महत्या

बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही

खाली सिलिन्डर भरेर राख्न अनुरोध

कोरोनाको महामारी बढ्न थालेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अनुरोध गरेको छ । कोरोनाका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर