| शनिबार, कार्तिक २८, २०८३

समाज

आजदेखि गोरखा भित्रने सबै नाकामा हेल्थडेक्स राखिने

जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले गोरखा भित्रने सबै नाकामा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ । जिल्ला भित्रिने प्रमुख नाकामा पालिकाको समन्वयमा आजदेखि हेल्थडेक्स राखिने प्रमुख जिल्ला अधिकारी

पालुङटार नगरपालिकाद्धारा कृत्रिम घाँसे मैदानका लागि दुई लाख सहयोग

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा निर्माण भएको कृत्रिम घाँसे मैदानका लागि पालुङटार नगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नगरप्रमुख दिपकबाबु कंडेलले मैदान निर्माण गर्ने द ओसन क्लवका अध्यक्ष

गोरखा नगरपालिकामा ३९ जनाको स्वाब संकलन

गोरखा नगरपालिका क्षेत्र भित्र बुधवार ३९ जनको श्वाब संकलन गरिएको छ । २४ पुरुष र १५ जना महिलाको स्वाब संकलन गरिएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । कन्ट्याक टे्रसिङमा परेकाहरुको

भीमसेन थापाको क्यामुन्टारमा एक सय ७५ जनाको स्वाब संकलन

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा बुधवार एकै दिन एक सय ७५ जनाको स्वाब संकलन गरिएको छ । मंगलवार एकै गाउँमा २९ जनालाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले समुदाय

ट्याक्सी ब्यबसायीद्वारा ‘मास्क खै त ?’ अभियान सञ्चालन

गोरखा मनकामना यातायात सेवा प्रालिले बुधबार बसपार्क, हरमटारी र १२ किलो क्षेत्रमा ‘तपाईको माक्स खै त ?’ अभियान सञ्चालन गरेको छ । कोरोनाबाट आपूm बचौँ र अरुलाई पनि बचाउँ भन्ने

जिल्लाका सबै विद्यालयको पठनपाठन र परीक्षा बन्द,

जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले जिल्लाका सबै पालिकाका सबै शिक्षण संस्था अनिश्चितकालसम्मका लागि बन्द गराउने निर्णय गरेको छ । यसअघि आठवटा पालिकाले मात्र शिक्षण संस्था बन्द गरेर बाँकी

गोरखा अस्पतालको ओपिडि सेवा बिहिबारबाट बन्द (सूचना सहित)

सदरमुकाममा सञ्चालित गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरी अस्पतालको ओपिडी सेवा बन्द गरेको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रअनुसार

बुंकोट डाडागाउका ९२ बर्षका वृद्धद्वारा आत्महत्या

गोरखामा ९२ बर्षका वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । शहीदलखन गाउँपालिका ७ डाँडागाउँका क्षेत्रनारायण श्रेष्ठले नाम्लोको पाँशो लगाएर झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । नाति र नातिनी बुहारीको लालनपालनमा

गोनपा १४ मा होमआइशोलेसनमा बसेका पुरुषद्वारा आत्महत्या

गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको

गोरखामा रोकिराखेको जीप गुडेर बूढीगण्डकीमा खस्यो एक बालक घाइते

गोरखामा यात्रुवाहक जीप दुर्घटना भएको छ । आरुघाट गाउँपालिका ३ को सोती स्थित अर्मला भन्ने स्थानमा बिहान करिब पौने ८ बजे जीप दुर्घटना भएको स्थानीय सुशिल नेपालीले जानकारी दिए ।