| शनिबार, कार्तिक २८, २०८३

समाज

आरुघाटका एक संक्रमितको काठमाण्डौँ र पालुङटारका संक्रमितको भरतपुरमा मृत्यू

गोरखाका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट गाउँपालिका ७ का ६५ वर्षिय छमबहादुर थापा मगरको उपचारको क्रममा आज बिहान काठमाण्डौँमा मृत्यू भएको हो । यस्तै पालुङटार नगरपालिका

धमाधम वाइसिएल ब्युँताउँदै माओवादी केन्द्र

अदालतले एकीकृत नेकपा भंगको निणर्य गरेपछि पुरानै संरचनामा फर्किएको माओवादी केन्द्रले अहिले धमाधम वाइसिएल ब्युँताइरहेको छ । सो पार्टीले युवाहरुको राजनीतिक गतिविधिलाई तीब्रता दिन युवाहरुको संगठन(वाइसिएल) व्युँताएको हो । हालसम्म

पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका

वडा सदस्यको निधनपछि बारपाक सुलिकोट गाउँपालिका बन्द

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम नेपालीको मृत्यू भएको छ । अस्वस्थ भएपछि भरतपुरमा उपचार गराउन गएका उनलाई त्यहाँबाट काडमाण्डौँ रिफर गरिएको थियो । काठमाण्डौँ लैजाँदै

बुङ्कोटको मैलुङमा घरघरै रुघाखोकी र ज्वारोका बिरामी

कोभिडका ६२ जना संक्रमित भेटिएको क्यामुण्टारको साँधमा रहेको शहीदलखन गाउँपालिका वडा नं. ८ मैलुङ गाउँमा पनि घरघरमा ज्वारोका बिरामी छन् । बिगत तीनदिनदेखि सो गाउँमा रुघाखोकी र ज्वारोका बिरामी भेटिएका

भीमसेनथापा वडा नं. ७ र ८ मा निषेधाज्ञा

भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि

धार्चे गाउँपालिकाद्धारा आगलागी पिडितलाई प्रतिधुरी ५० हजार बितरण

गोरखाको धार्चे गाउँपालिकाले आगलागीबाट पिडित भएकाहरुलाई राहत बितरण गरेको छ । प्रति घरधुरी ५० हजारका दरले चार घर परिवार अग्नि पिडितहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।‘अरु

गोरखा प्रवेश गर्ने नाका मझुवा र आरुघाटमा हेल्थडेक्स स्थापना

कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने उद्देश्यले गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा शुक्रबार हेल्थडेक्स स्थापना गरिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स

खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले

घरमै बस्न सरकारको आग्रह

गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।सरकारको यही १३ गतेको