| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकले कोरोनाबाट मृत्यू भएका ब्यक्तिको परिवारलाई २५ हजार दिने

गोरखाको सिरानचोक गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तिको परिवारलाई २५ हजार सहयोग गर्ने भएको छ ।

बिहिवार भएको सातौँ गाउँ सभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
कोरोनाको संक्रमण दर बढेसँगै उपचार, स्वास्थ्य सुरक्षामा विषेश निग्रानी राख्ने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र कोभिड १९ कै कारण मृत्यू बरण गरेकाको परिवारलाई नगद २५ हजार दिने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्