
बिगतदेखि इबिडिङ गर्दै आएको गोरखा नगरपालिकाले यसबर्ष सो व्यवस्था हटाएर ढुङ्गा गिटी, बालुवाको ठेक्का आह्वान गर्दा ब्यवशायीले मिलेमतोमा ठेक्का दर्ता गरेका छन् । ईविडिङ नगर्दा ब्यवशायी बिच प्रतिस्पर्धा कम भएको

गोरखाका पाँच जना सहित १९ जना नेपाली मलेशिलयामा आठ दिनदेखि अलपत्र छन् । सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेशिलया पुगेका युवाहरु अलपत्र परेका हुन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण आवश्यक रहेको बताउनुभएको छ । आज आइतवार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको

गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने जिल्ला अनुगमन समितिको सोमवार बसेको बैठकले निर्णय गरेको छ । दर्ता भएर नबिकरण नभएका क्रसर उद्योग, आयोजनाको

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले ६ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक

राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन

गोरखाको नारेश्वरदेखि ताकुकोट सम्मको १० किलोमिटर सडक निर्माण ब्यवशायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन । काम सकिन ६ महिना बाँकी रहँदा उक्त सडकको भौतिक प्रगती अहिले १२ प्रतिशत मात्रै