| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

पोखरा बिमान दुर्घटना : ६९ जना मृत घोषित

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको

सोमवार देशभर शोक बिदा

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा

पोखरामा बिमान दुर्घटना, यी हुन यात्रु

पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ। यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य,

साझा चाड माघे सङ्क्रान्ति

घिउ, चाकु, तरुल भन्नेबित्तिकै सबैको मुख रसाउँछ । वृद्धवृद्धाहरू पनि लोभिन्छन् । युवकयुवतीलाई त झन् मन नपर्ने कुरै भएन । सबैले रमाई रमाई खाने गर्छन् घिउ, चाकु, तरुल । परापूर्वकालदेखि

थुनामुक्त भएपछि सन्दीपले भने- म छिट्टै क्रिकेट मैदान फर्कन्छु

नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।  बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका

विश्वासको मत माग्दै अधिकारीले भने : कामबाट नै जवाफ दिन्छौं

 गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । विगतका सरकारले थालेका कामलाई

नारायणगढ– मुग्लिन सडकखण्डमा  भोलि र पर्सी सवारी नरोकिने

भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी

सन्दीपका वकिल भन्छन् : क्रिकेट संघले अब कप्तान बनाउनुपर्छ

अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले

घरबेटी वा दाजुभाइ भनेर सडक अलपत्र पार्नेहरुले छुट पाउँदैनन् : नारायणकाजी

 उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने