| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

बूढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री प्रचण्डको चासो, मुख्य सचिवलाई दिए निर्देशन

बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्।

जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै

क्रान्तिकारी माओवादी, नेकपा बहुमत र मशाल एकता हुने

नेपालका तीन कम्युनिष्ट पार्टी एकता हुने भएका छन् । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र नेकपा(मशाल) एकताको नजिक पुगेको मंगलबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी

३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली(फोटो फिचर)

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी

बाबुराम
शक्तिका लागि सम्झौता गर्दै बिते बाबुरामका सात वर्ष

‘निर्वाचनको दबाव नपरेको भए सायद नयाँ शक्ति पार्टी अर्कै रूपमा निर्माण हुने थियो । कम्तिमा १० वर्ष सत्तातिर फर्केर नहेर्ने पार्टी स्थापनाताकाको संकल्प एक वर्षमै कमजोर हुनपुग्यो ।’ नेपाल समाजवादी

प्रमले आज विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड

गोरखामा एक लाख भन्दा बढीको राष्ट्रिय परिचय पत्रको विवरण संकलन

दुईलाख ४९ हजार ५१ जनसंख्या गरेको गोरखामा एकलाख भन्दा बढिको राष्ट्रिय परिचय पत्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विभिन्न वडामा परिचालित टोलीबाट मात्र एक लाख

मावि शिक्षक तृतीय तहमा भोलि विज्ञापन खुल्दै

 शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले ३७०

आयल निगमले घटायो इन्धनको मूल्य

 नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल