
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले

चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो।

गोरखा सदरमुकामको हरमटारी संचालित ग्रेस बेकरी उद्योगले पाउरोटीमा भुलबस उत्पादन भन्दापछिको मिति उल्लेख भएको जनाएको छ । प्रोपाईटर रेमन रञ्जन श्रेष्ठले बिहिवार प्रेस बिज्ञप्ती जारी गर्दै उद्योगको बेकरीजन्य उत्पादनमा २०२३

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठीत छानवीन समितिले आफ्नो कामथालेको छ ।२०७९ मंसिर ४ गते सम्पन्नभएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने,

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी

सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य यो २०७९ कै उच्च हो । आज तोलामा २ सय

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ। बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रचलित कानुन विपरित ढुंगा,

यसपटकको निर्वाचन गोरखाबाट जितेर प्रधानमन्त्री बनेका प्रचण्डले सपथ ग्रहणपछिको राहदानी वितरण प्रक्रिया सहज बनाउने विषयमा पहिलो निर्णय गरे । तर गोरखामा राहदानी वितरणमा विद्यमान चरम झण्झट टरेको छैन, बढेको छ

सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । कार्यालयले प्राविधिक र संस्कृततर्फबाट २०७९ सालको माध्यमिक