| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको प्रतिष्ठानका

जहाँ हुनुहुन्छ त्याँही दशैँ मनाउनुहोस् : स्वास्थ्य मन्त्रालय

कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। पछिल्लो समय दशैँ नजिकँदै गर्दा र मानिसको चहलपहल बढ्दै जाँदा कोरोना

बहराइनका राजकुमारद्वारा शनिबार लुबुचे आरोहण, मंगलबार मनास्लु आइपुग्ने

  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट

शनिबार मात्रै देशभर २१२० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या

भारत सरकारद्वारा केरावारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपहार

भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । स्थानीय उत्तमबहादुर गुरुङलाई

इवामुरा अस्पतालको लापरबाही ! मृत घोषणा गरिएका व्यक्तिको उपचार नर्भिकमा

भक्तपुरको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालले उपचारमा लापरवाही गर्दा एक पुरुषको ज्यान जोखिममा परेको छ। इवामुराले मृत घोषणा गरेका बिरामीको उपचार नर्भिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ। रगतको प्रवाह रोकिएका कारण मस्तिष्कमा

थप १९११ संक्रमित, उपत्यकामा मात्र ९४३

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको

कोरोना संक्रमणबाट एकजनाको मृत्यु

 रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । सोमबार अस्पतालमा भर्ना

मोबाइल चार्जमा राखेर भिडिओ हेर्दा करेन्ट लागेर मृत्यु

रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमितको मृत्यु

 कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै