| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

युवराज खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सरकारको निर्णय

सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। ‘प्रोफेसनल

नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवेै जना शिक्षण अस्पताल कोहलपुरमा

पहिलो सङ्क्रमितलाई पुनः सङ्क्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ ।  नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन

मंसिर ११ र १२ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो

गोरखाको हिमाली भेगमा गहुँ रोप्ने सिजन

उत्तरी गोरखाको छेकम्पारमा गहुँ लगाउने सिजन सुरु भएको छ । छेकम्पारको मुख्य खेतीको रुपमा गहुँ, फापर र आलुलाई लिने गरिन्छ । तीनहजारदेखि तीनहजार पाँचसय मिटरसम्म उचाइ रहेको यहाँ एक बर्षमा

१५५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बाघको आक्रमणबाट दुईजना घाइते, एकजनाको मृत्यु

बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । सोही आक्रमणमा परी एकजनाको मृत्यु भएका छन् । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान

नेपालमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

 गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या