| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

धादिङमा स्कार्पियो दुर्घटना, हेलिकप्टरबाट घाइतेलाई काठमाडौं उद्दार

धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्।  बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर- ११ का

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु

जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार

जनतालाई निराशै निराशा, प्रचण्डहरूलाई फलिफापै फलिफाप

गरिब झन्झन् निर्बल भएका छन् । सहिद परिवारको कन्तबिजोग छ । घाइते-ठुटो शरीर दुखेर निदाउनसमेत सकिरहेका छैनन् । बेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ वर्ष बितेको छ । नयाँ

काठमाडौं उपत्यकामा १६२२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं उपत्यका थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

श्रीमतीमाथि पटक पटक कुटपिट, अहिले हत्या!

कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ।   महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक

चितवनको भरतपुर अस्पतालमा कोरोनाबाट २ जनाको मृत्यु

 चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना

गोरखाका युवकको हत्या आरोपमा फारर २ जना पक्राउ

काठमाडौंको धापासीमा ग्याङफाइट २५ वर्षीय युवकको हत्या गरी फरार भएका दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले गत शुक्रबार हत्या गरिएका आशिष मगरको हत्यामा संलग्न थप

२४ घण्टामा २ हजार ८२४ संक्रमित थपिए, ३ हजार ६२० संक्रमणमुक्त

बितको २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार

नेपालमा कोरोनाका कारण ८७६ जनाको मृत्यु

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ । हालसम्म एक लाख ४० हजार छ सय ९४ जनाको स्वाब परिक्षण गर्दा एक लाख ६० हजार चार सय जनालाई कोरोना