| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

भक्तपुरमा पीसीआर परीक्षण सुरु

भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताइन । भक्तपुर अस्पतालले

वीपीमा १४ वर्षीय बालकसहित २ संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।   प्रतिष्ठानका अनुसार मृत्यु हुने धरान १२ की ७८ वर्षीया एक महिला

नेपालमा दुई जना कोरोना संक्रमितको मृत्यु

 धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया

निःशुल्क उपचारबारे स्वास्थ्य मन्त्रालय अलमलमा

सर्वोच्च अदालतले ‘कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने’ भन्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय अन्योलमा परेको छ । सर्वोच्चको बिहीबारको फैसलापछि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

 देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा भएको दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ

चितवनमा १६५ जनामा स्क्रबटाइफस

जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र

विराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९

कांग्रेसका थप छ केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टी

नेपाली कांग्रेसका थप छ केन्द्रीय सदस्य कोरोना संक्रमण पुष्टी भएका छन्। पार्टी केन्द्रीय समितिको बैठकका लागि बिहीबार गरिएको ८१ जनाको कोरोना परिक्षणमा छ केन्द्रीय सदस्यसहित आठ जनामा संक्रमण पुष्टी भएको

काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण

काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ९८ जनामा

नेपालमा कोरोना संक्रमणका कारण ७३ वर्षीय वृद्धको मृत्यु

कैलालीमा ७३ वर्षीय एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कैलालीको गौरीगंगा नगरपागिका ३ का ७३ वर्षीय सो पुरुषको आज बिहान सेतीप्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।  कडा