
कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित जितपुरको कुखुरा पोल्टी फर्ममा आगलागी भएको छ । गएराती भुषे चुलोबाट सल्किएको आगोले छवालीले छाएको पोल्टीफर्म नष्ट पारेको हो । आगलागीबाट प्यारेन्ट जातका २ हजार ७

चालु आर्थिक वर्ष २०७७/७८ को पाचौं महिना बितिसक्दा पूँजीगत (विकास) खर्चको गति भने साविकमा जस्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले यो वर्ष कुल ३ खर्ब ५२

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। नेपाल सरकारले पिसीआर गरेको दुई हजार रुपैयाँ शुल्क

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए ।

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपाल नामक संस्थाले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास

काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो

कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंस निकट शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटीक ईन्जिनियर्स नेपाल (सिडेन) को पुस ४ गते छैटौं कार्य समितिको लागि हुन गईरहेको निर्वाचनका लागि उम्मेद्वारहरुको प्रारम्भिक नामवली सार्वजनिक