| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

देशभर थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल

बजेटमा चुनावको परिकल्पना छैन, खर्चको स्रोत कसरी जुट्छ ?

संसदमा दुई तिहाई नजिकको आरामदायी बहुमत रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले हठात् संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि यतिबेला राजनीतिक सरगर्मी निकै बढेको छ । राजनीतिक मात्रै होइन

संसद विघटनविरुद्ध १३ वटा रिट दायर

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी

बाध्यताले संसद विघटनः ओली

आफूले बाध्य भएर संसद विघटनसहितका कदम चालेको प्रधानमन्त्री केपी ओलीले प्रष्टिकरण दिएका छन् । आफूनिकट सांसदको भेलामा ओलीले पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड र माधवकुमार नेपाल गठबनधन अनावश्यक हिसाबले अघि बढेकाले

संकटकाल घोषणा गर्ने तयारी, संविधानमा के छ ?

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संघीय संसद्को प्रतिनिधिसभा विघटनभएसँगै उत्पन्‍न परिस्थिति मूल्यांकन गर्दै सरकारले संकटकाल घोषणा गर्ने तयारीमा प्रवेश गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपा सांसदहरुको छुट्छुट्टै भेला

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।  अध्यक्ष ओली पक्षधर सांसदहरुको छलफल बालुवाटारमा बोलाइएको छ । ओली पक्षका सांसदहरुको भेला बिहान ९ बजे रहेको छ। यता

दलित आयोगमा परशुराम रम्तेलको नाम सिफारिस, रम्तेलद्वारा अस्वीकार

सरकारद्वारा गठित दलित आयोगमा गोरखाका परशुराम रम्तेलको नाम पनि सिफारिस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नियुक्त गरेका संवैधानिक आयोगमध्य देवराज विकको अध्यक्षतामा गठित दलित आयोगका सदस्यमा गोरखाका

जसपाद्वारा ओली कदमको बिरोध

जनता समाजवादी पार्टी गोरखाले संविधान सभा बिघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नारा जुलुश गरेका छन् । आइतबार साँझ गोरखा सदरमुकामको हरमटारीदेखि बसपार्कसम्म नारा जुलुश गरेका हुन् । ‘संसद

ओली कदमको गोरखामा बिरोध

प्रतिनिधिसभा भङ्ग गरेर नयाँ चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको गोरखामा विरोध गरिएको छ । पूर्व माओवादीका युवा कार्यकर्ताहरुले आइतबार दिउसो तीनबजे गोरखा सदरमुकामको हरमटारीचोकमा नारा जुलुससहित विरोध प्रदर्शन

प्रेम कुमार राई अख्तियार प्रमुखमा सिफारिस

सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो । ओलीले संवैधानिक