| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

आठ लाख घुस फ्याँकेर गाउँपालिका अध्यक्ष फरार, गाडी र चालक पक्राउ

घुस लिएर भाग्दै गरेको धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई अख्तियारले पक्राउ गरेको छ।  अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको छ।   वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको सरकारका प्रवक्ता

२०७८ सालको शैक्षिक सत्र १० महिनाको मात्र

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा

विसं २०७८ मा तीनवटा दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ

बैशाखदेखि बैंकको ब्याजदर बढ्ने

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य

आजै रातिदेखि तेलको मूल्य फेरि बढ्दै

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि

राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज

तनहुँ कारागारका कैदीबन्दीबीच झडप, चारजना घाइते

तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । पाँच बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए

गाईजात्रामा देशभर बिदा दिन गोरखाका नेवार समुदायको माग

गोरखाका नेवार समुदायले गाईजात्राको अवसरमा देशभर बिदा दिन माग गरेको छ । आईतवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै नेवाः देय दवु जिल्ला समिति गोरखाले उक्त

सिंहदरबारमा बढ्यो चहल पहल

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि सिंहदरबार सुनसान भएको थियो । सांसद, प्रधानमन्त्री तथा मन्त्री बस्ने सिंहदरबारमा सेवाग्राही तथा विभिन्न पार्टीका नेता र कार्यकर्ताको चहल