| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा

धादिङमा जिउँदै पुरेर मारिएकी महिलाका आफन्तले शव बुझेनन्

एक्स्काभेटर चालकले जिउँदै पुरेर मृत्यु भएकी त्रिपुरासुन्दरी–१ की सरस्वती कुमालका आफन्तले ठेकेदार पक्राउ र क्षतिपूर्ति नदिएसम्म पोस्टमार्टम नगर्ने बताएका छन् । मृतकका परिवारजनले दोषीलाई कर्तव्य ज्यान मुद्दा र उचित क्षतिपूर्तिको

५० लाख कोरोनाविरुद्धको खोप किन्‍ने प्रक्रिया सुरु

सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिदको तयारी

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
उपचार गराएर स्वदेश फर्किए बाबुराम

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार

मनाङमा जोडियो राष्ट्रयि प्रसारण लाइन

लमजुङ — हीमाली जिल्ला मनाङ राष्ट्रयि प्रसारण लाइनको सञ्जालमा जोडएिको छ । लघुजलवद्यिुत्‌को भरमा रहेको मनाङमा अब केन्द्रीय लाइनको बजिुली बल्न थालेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालकिा-५ घेर्मुस्थति राधी साना

मन्त्रीको नर्दिेशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी

काठमाडौं । नेपाल कम्युनस्टि पार्टी ९नेकपा० ओली समूहका स्थायी कमटिी सदस्य एवम् शहरी वकिासमन्त्री प्रभु साहले महाशविरात्र िमेला लगाउन कसिानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जल्लिाको मौलपुर

तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो

विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल उत्पादक मुलुकहरूबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ — एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली, अब को बन्ला ?

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन