
गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको सरुवा भएको छ । गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको प्रहरी प्रमुखको रुपमा आउने भएका

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक स्थित रामबहादुर गुरुङको घरमा शुक्रवार दिउँसो आगलागी भएको छ । पिँडीमा राखेको भुसबाट सल्किएको आगोले घर पूर्ण रुपमा ध्वस्त भएको छिमेकी तुलबहादुर गुरुङले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सरुवा भएको छ । प्रजिअ भट्टराई महोत्तरीका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन । गोरखामा

तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठकाअनुसार तारकेश्वर

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछिखोलामा बुधवारदेखि स्वास्थ्य परीक्षण प्रयोगशाला सेवा सुरु भएको छ । रगत, पिसाब, खकार जाँच गर्नका लागि अब माछिखोला आसपासका स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट धाउनुपर्ने
गोरखा भूकम्पका कारण आहत भएका पिडितहरुलाई सरकारले विकासको राहत दियो । विशेषगरी जाइकाले पिडितहरुलाई विभिन्न पाँचवटा मोटरेबल पुल उपाहार दियो । बीसौँ बर्षदेखि कच्ची सडकको सास्ती भोगिरहेका पिडितहरुलाई भूकम्पकै नाममा

स्थानीयबासीको अवरोधका कारण अवरुद्ध बनेको चेपेखोला जलविद्युत आयोजनाको काम सुचारु भएको छ । काममा अवरोध गरेका आयोजनास्थलका बासिन्दासँग समन्वय र समझदारी बनेपछि काम सुचारु भएको चम्पावती हाइड्रोपावर कम्पनीले जनाएको छ

नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप