
भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ। यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई

पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी

ग्राहक देख्ने बित्तिकै लुक्नुपर्ने अवस्था आयो : नेपाल सुनचाँदी व्यवसायी महासंघ बजारमा कच्चा सुनको चरम अभाव देखिन थालेको छ । माग अनुसारको सुन आपुर्ति गर्न नसकेपछि व्यवसायीहरु ग्राहक आउँदा लुक्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेम्वाङसहित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ। कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण

निर्माण २०७२ सालको भूकम्पले हजारौं नेपालीको ज्यान लियो। लाखौं जनता घरविहीन हुन पुगे। भूकम्पले गरिब र धनी, शक्तिशाली र निर्धो केही भनेन। यही क्रममा देशकै प्रमुख कार्यकारी (प्रधानमन्त्री) को कार्यालय

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक भन्छन्– ‘जोखिम भत्ता माग गर्दा आश्वासन मात्रै पायौं ।’काठमाडौँ — स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण