
कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएसनले संसदीय सुनुवाइविनै गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई संविधानको मर्म र भावना विपरीत भनेको छ । शनिबार सकिएको बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७

नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् ।दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी

गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार

शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका

समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन्

पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन

संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको

काठमाण्डौँबाट गोरखा आउँदै ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत धादीङको मछेडीखोलामा करिब साँढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा

गोरखाको आरुघाट गाउँपालिका २ भवानी मावि मान्बुमा रु. पाँच करोड लगानीमा छात्रावास भवन निर्माण भएको छ । पहिले रहेको छात्रावास भवन २०७२ सालको भुकम्पमा ध्वस्त भएपछि सम्भव नेपालले एक सय

देशमा राजनीतिक संक्रमण भइरहेका बेला गृहमन्त्रालयले गोरखाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रहरी प्रमुखको एकैदिन सरुवा गरेको छ ।गृहमन्त्रालयले गोरखाका प्रजिअ तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला