| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

कसरी सुध्रिएला गोरखा अस्पताल !

कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको

पेट्रोल प्रतिलिटर ११८,डिजेल, मट्टीतेल १०१ पुग्यो

नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य वृद्धि

सगरमाथा चढ्न आज नेपाल आउँदै बहराइनका राजकुमार

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले नेपाल प्रस्थान गरेको छ। यस वर्षको बसन्तकालीन याममा सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार

मार्क्सवादी विद्वान माणिकलाल श्रेष्ठको निधन

 प्रख्यात मार्क्सवादी चिन्तक प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा आज बिहान उनको निधन भएको हो । केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । श्रेष्ठ

प्रतिनिधिसभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित हुने

संघीय प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकको दुईवटा कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जानकारी गराएको छ । बैठकमा प्रतिनिधिसभा नियमावली

धादिङमा कौडा खेल्दै गरेका गोरखाका एक सहित सात जना पक्राउ

धादिङको ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोरखा अस्पतालको आम्दानी थोरै खर्च धेरै

गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी

‘दिनभरि कमाउँछौँ, साँझ परेपछि रमाउँछौँ, अनि कसरी उँभो लाग्ने ?’

सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट

राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी

नेपालमा पहिलो पटक २१ सयलाई ‘माउन्टेन गाइड’ अनुमतिपत्र दिइँदै

पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ ।विभागले सूचना जारी गरी आइतबारबाट