
आगामी राष्ट्रिय जनगणनासम्बन्धी काम गर्न सबै जिल्ला तथा प्रदेशमा कार्यालय खोलिएको छ ।आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा जनगणनासम्बन्धी आवश्यक कार्य गर्न कार्यालय खोलिएको हो । काठमाडौँमा पाँचवटा; सुनसरी,

सरकारी र सार्वजनिक लिखत किर्ते गरेको आरोपमा ‘क’ श्रेणीको निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनका सञ्चालक रविन्द्र महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१८ घर भएका महर्जनलाई बुधवार पक्राउ

हिमाली जिल्ला म्याग्दीको बेनी अस्पतालमा बिरामीको बेड–बेडमै अक्सिजन पु-याइएको छ । अस्पतालको बिरामी बेड नजिकै अक्सिजन पोर्ट जडान गरी अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट उत्पादित अक्सिजनलाई पाइपलाइनको सहायतामा बिरामीको

नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले

सरकारले किसान परिचयपत्र वितरण कार्यक्रमलाई तीव्र गतिमा काम अगाडि बढाएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमुखीकरण दिने काम भइरहेको लागि बताएको

कैलालीका धनगढी उपमहानगरपालिका १५ वर्षिया उर्मी गाउँकी रिमा चौधरी निर्माण क्षेत्रमा मजदुरी गर्न थालेको धेरै भएको छैन। आमा बिमारी भएका बेला लागेको ऋण तिर्न उनी र बुबाले दैनिक ज्याला मजदुरी

जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको

निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली

आँबुखैरेनी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई वडामै पुगेर परिचय पत्र वितरण गर्ने भएको छ ।चैत ८ गतेदेखि १२ गते सम्म सबै वडाको कार्यलयमा विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म परिचय पत्र बितरण

परोपकारको पर्याय हो चौतारा । चौतारा लगाउनेलाई अपार पुण्य मिल्ने जनविश्वास छ । कसलै परोपकारी काम गरे भने ‘चौतारा लगाए जत्तिकै पुण्य भयो’ भन्ने आहान समाजमा प्रचलित छ ।तर अहिलेका