| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

बिस्थापितको माग चाँडै संवोधन गर्न बूढीगण्डकी प्रभावितको उर्जामन्त्रीसँग आग्रह

गोरखा र धादिङको सिमानामा बन्न लागेको बाह्रसय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट बिस्थापित हुनेहरुले यसअघि भएका निर्णय तथा सम्झौताहरु तत्काल कार्यन्वयन गर्न माग गरेका छन् । बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार

गोरखामा मुस्मिल आयोगको सचेतनामुलक कार्यक्रम

गोरखा सदरमुकाममा मुस्मिल आयोगले सचेतनामुलक कार्यक्रम कार्यक्रम छ ।राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै

सुनको मूल्य बढ्यो, तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज

३ वटा नागरिकता बनाएर दुरुपयोग गर्ने एक व्यक्ति पक्राउ

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा

युवा कामका लागि मुग्लान पसे, गाउँका खेतियोग्य जमिन सबै बाँझै

पछिल्लो समय ओखलढुङ्गाका ग्रामीण भेगमा खेतियोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै गएको छ । खेतबारीमा काम गर्ने जनशक्तीको अभाव हुदाँ लाखौं मुल्य बराबरको खेतीयोग्य जमिन बाँझौ राख्न थालिएको हो ।

पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो

कर्तव्य ज्यान मुद्दामा एक फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस-१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको

दिल्लीमा कोठी चलाउने एक नेपाली महिला पक्राउ

आफूलाई कोठीमा यौनधन्दा गराउन बाध्य पार्ने सीताबारे उनलाई खासै थाहा थिएन । लुकेर खिचेको सीताको फोटो र गाउँको नाम पाङ्गर भन्ने सूचना प्रहरीकामा टिपाएकी थिइन् ।आमाको मृत्युलगत्तै बाबुले अर्को बिहे

आयो तानसेनमा कालीगण्डकीको पानी

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ । छवटा स्टेसनमार्फत एक

देशभर ११४ जना कोरोना संक्रिमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रिमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना