
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन

गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेपछि ब्यवशायी त्रासमा छन् । शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच

शिव उप्रेती : छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ बर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ, न विस्मात । ‘सबैले मोबाइलमा हेर्छन् । मलाई पनि देखाउँछन्, यी तपाईँको

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ । बाटोको ट्रयाक खोल्न

जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक आजका लागि बोलाइएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ । सिंहदरबारस्थित जसपा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको

प्रहरी भरुवाबन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ । चुमनुव्री गाउपाँलिका–३ सिर्दिबासस्थित पाङसिङका १९ वर्षीय सन्देश गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक पड्काएको सूचनाका आधारमा सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७

निर्माण २०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको पथरीशनिश्चरे—१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको