| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

बाबुले दिए ११ महिने छाेरालाई कलेजो, प्रत्यारोपण सफल

नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई ३५ वर्षिय बाबुले

रासायनिक मल उद्योग खोल्न खर्बमाथि लागत

मुलुकमा विदेशबाट रासायनिक मल आयात भइरहेको अवस्थामा एक सरकारी अध्ययनले करिब एक खर्ब रूपैयाँको लागतमा स्वदेशमै उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ।  मल आयात प्रतिस्थापन गर्न प्राकृतिक ग्यासमा आधारित

गोरखा अस्पतालमा उपचार भन्दा रिफर धेरै

गोरखा अस्पतालमा दैनिक ५० देखि ८० जना बिरामीले ओपिडी जाँच गराउँछन् । अस्पतालको वार्डमा एक सयदेखि एक सय ५० जनासम्म बिरामी मासिक भर्ना हुन्छन् । यो संख्यामा भर्ना हुँदा न्यूनतम

गोरखाको चारवटा पालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । संघीय सरकार मातहतको स्थानीय पूर्वाधार बिकास कार्यालय गण्डकी प्रदेश पोखरा र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री, गण्डकी गाउँपालिका बीच

स्थानीय तहमा मनपरी खर्च : प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो

सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा

‘छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौँ’

स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “लिङ्ग छनोट गरी छोरीको

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, एमालेमा गएका नेताहरुलाई कारबाही गर्ने तयारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्नका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको नेतृ पम्फा भुसालले

२० वर्षपछि खुल्दैछ नारायणहिटी दरबार भित्रको फिल्म हल

नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ।  दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको छ। दरबारभित्रको

त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकको कलेजो प्रत्यारोपण

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका