| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

पृथ्वी राजमार्गमा पहिरोले गाडी पुरियो, २को मृत्यू, राजमार्ग अवरुद्ध हुँदै, खुल्दै

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।  काठमाडौँ

बारपाक जोड्ने बालुवाको पक्की पुल भत्कियो, आउजाउ ठप्प

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदी माथिको पक्की पुल भत्किएको छ । पुलको बालुवा तर्फको भाग कटान गरेपछि पुल जोखिममा परेको र आउजाउ बन्द भएको जिल्ला

गोरखा सहित आसपासका जिल्लामा आज पनि वर्षात

जल तथा मौसम विज्ञान विभागका अनुसार गोरखा सहित आसपासका जिल्लामा आज पनि वर्षात हुने भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण

आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।        समितिको

भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो, सयाैं सवारी राेकिए

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेक‍ो पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने

पहिरोले पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड अवरुद्ध (फोटाेफिचर)

निरन्तरको बर्षातका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको डुम्रे–दमौली सडकखण्ड अन्त्रगत छिर्कने भन्ने स्थानमा राती पहिरो खसेसंगै सडक अवरुद्ध भएको हो । सडकमा

मुग्लिन-नारायणगढ सडक एकतर्फी
तनहुँको भन्सारमा पहिरो खस्दा डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

 डुम्रे-बेशिसहर सडकखण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ। जिल्लाको भानु-१ भन्सार स्थित अँधेरीखाेला नजिकै पहिराे खस्दा सडक अवरुद्घ बनेकाे हो । ठूलाे पहिराे खसेकाले सडक खुलाउन ४/५ घण्टा लाग्ने अस्थायी

यात्रुसँग बढी भाडा लिएको आरोपमा काठमाडौंबाट आठ जना पक्राउ

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६

कालीगण्डकी–तिनाउ डाइभर्सनको विरोधमा स्थानीय तह र जनप्रतिनिधि

संघीय सरकारले अगाडी बढाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध सुरु भएको छ। बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भए पछिपाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका