| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चितवनकी सुजिता लाई शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता

आज सुन चाँदीको भाउ बढ्यो

 सुन चाँदीको भाउ आज बढेको छ । हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो । तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला

सङ्क्रमण दर उस्तै, निषेधाज्ञा भने खुकुलो

गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दरमा भने उस्तै रहेको छ । काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो तुल्याएर थप एक

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४५८ करोडमा सीमित भयो कारोबार

साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । नेप्से

कक्षा १२ को परीक्षा साउन अन्तिम साता हुने !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका

कसैले देख्दैन दुर्गमको दुख, दुईहप्तादेखि चुमनुब्री गाउँपालिका जाने बाटो बन्द,

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग दुईसातादेखि अबरुद्ध भएको छ । असार एकगते र दुईगतेको अविरल बर्षापछिको बूढीगण्डकीको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अबरुद्ध बनाएको स्थानीय वडाअध्यक्षहरुले जानकारी दिएका

बारपाक जाने सडक मान्द्रेमा यसरी भासियो

बालुवादेखि बारपाक जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । बालुवा बारपाक जोड्ने दरौँदी नदी माथिको पक्की पुल बाढीका कारण भत्किएको छ । बारपाक जाने सडकको मान्द्रे भन्ने ठाउँमा करिब ५०

फाइल तस्बिर
मुग्लिन –नारायणगढ सडक एकतर्फी खुल्यो

गातारको वर्षाका कारण बन्द मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ । तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए

घण्टौँ पहिरोमा च्यापिँदा सिरानचोकमा वृद्ध दम्पतीको मृत्यू

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतीको मृत्यू भएको छ । गएरातीको पहिरोले पुरिएर ८६ वर्षिय दामोदर (रमन) पाण्डे र ६८ वर्षिया नन्दकुमारी पाण्डेको