| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

४३ सय ४८ जना कोरोनामुक्त हुँदा २६ सय ३६ संक्रमित थपिए

पछल्लो २४ घन्टामा ११ हजार ७४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ७२ सय ५९ नमूनाको पीसीआर र ४४ सय ८९

भोलिदेखि भारी वर्षा हुने

बुधबारदेखि देशभरि मनसुनको सक्रियता बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २,

सेयर बजारमा ४७ अंककाे गिरावट, सबै समूह घट्दा लघुवित्त भने बढ्यो

 सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा

तनहुँमा निषेधाज्ञा असार २४ सम्म, २० गतेबाट सरकारी सेवा खुल्ला गर्ने

निजी सवारी साधन जोर विजोर संचालन हुनेजिल्ला प्रशासन कार्यालय तनहँुमा मंगलबार बसेको जिल्ला कोभिड संकंट ब्यवस्था समितिको बैठकले निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । आज राती

सोमवार २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

सोमवार थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यसमध्ये काठमाडौँमा

५ अंकले बढ्यो नेप्से परिसूचक

सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको

आज कोरोनाबाट ३४ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३ सय ५३ र ३८

गोरखामा बाँदर फकाउन जंगलमै फलफुल

बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाको पालुङटार नगरपालिका ९ का किसानले बाँदरका लागि जंगलमा फलफुल लगाइदिएका छन् । तरकारी फलफुल, बारीमा रहेको मकै घरमै आएर थन्काएको खेतीबाली बाँदरले खाएर हैरान

गोरखामा अझै १६ वर्षमै बच्चा जन्माउँछन् किशोरी

बिहेवारी २० वर्ष पारी भनिन्छ। कानुनले पनि २० वर्ष अगाबै बिहे गर्न बर्जित गरेको छ। उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी कारवाही पनि भोगेका छन्।

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

 कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा