
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाले पालुङटारको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचित भट्टराईले त्यहाँ जनताका लागि तत्काल उद्धार र राहत कार्यक्रम ल्याउन

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो ।

गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०

भारतको केरलामा जिका भाइरस भेटिएको छ । त्याहाँ एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना

खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय

निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

गोरखाका उत्तमबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) द्वारा प्रदान गरिने विज्ञान पुरस्कारद्वारा सम्मानित भएका छन् । ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सिप्लिनरी स्टडिजमा आवद्ध श्रेष्ठलाई नास्टले बिहिबार पुरस्कृति गरेको हो