
बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको बिरोधमा आज नेपाल बन्द आह्वान गरेको जनाएको छ । बन्द आह्वानका कारण बिहानैदेखि गोरखा बजार क्षेत्र सुनसान छ । सार्वजनीक गाडी

गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले अजिरकोट गाउँपालिका ३ कोलकाटेको सहनशील आमा समुहलाई भाँडाकुँडा सहयोग गरेका छन् । समूहको मागअनुसार गाउँमा भोज भतेर हुँदा ठुला भाँडाकुँडा आवश्यक

जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने कुनै सहमति नभएको बताएका छन् । कांग्रेस, माओवादी, नेकपा(एस)का नेताहरुले यो गठनबन्धन चुनावसम्म

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । कालीमाटी तरकारी बजारका अनुसार तरकारीको दर प्रति

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको

नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार
दरौदी : मुस्ताङमा भिषण हिम पहिरोका कारण भागदौड हुँदा ११ जना घाइते छन् । थासाङ गाउँपालिका–२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो जादा भागदौड

गोरखा नगरपालिकाले कोरोनाको खोप लगाउन बाँकी भएका १८ वर्ष उमेर माथिका सबैलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ । नगरपालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सबैलाई नजिकको खोप केन्द्रमा

पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन