
यसअघिको जनगणनामा जात र भाषा ‘तामाङ’ उल्लेख गरी सूचीकृत भएका गोरखाको हिमाली क्षेत्रका बासिन्दाले यसपटक आफ्नै जात र भाषा लेखाएका छन् । जनगणनाको क्रममा साबिक चुम्चेत र छेकम्पार गाविसका बासिन्दाले

संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियानको क्रममा पुगेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई माछाखोला पुगेका छन् । बिहिबार माछाखोला पुगेका उनीसंग स्थानीय नेता कार्यकर्ताले
नेपालमा आफूखुशी गर्ने बालविवाहको दर बढेको सरोकारवाला निकायहरुले बताएका छन्। विहीबार भएको बालविवाह अन्त्यको लागि बालिका शिक्षा सुदृढिकरणका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंस्थाहरुले भागेर गर्ने बालविवाह बढेको बताएका

नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव

नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार राशी स्थापना गरिएको छ । तत्कालीन समयमा राज्य एकीकरण अभियानका अभियन्ता, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकार विसे नगर्चीको योगदानलाई सम्मान गर्न

पृथ्वीनारायण शाहलाई नेपाली एकीकरणको रणनीतिक सन्देश दिने बिसे नगर्चीको इतिहास बुझ्न झापाका पत्रकारहरु गोरखा आईपुगेका छन् । गोरखा फाउण्डेसन झापाको समन्वयमा मंगलवार बेलुकी गोरखा आएका पत्रकारहरुले बुधबार दिनभरको समय बिसे

माध्यमिक शिक्षा परीक्षाको सन्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी

जीर्ण रहेको गोरखा कारागारमा केही विषय तत्काल सुधार गर्नुपर्ने देखिएको गण्डकी प्रदेशका मूख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले बताए । बुधवार गोरखा कारागारको निरीक्षण गरेपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘कारागार जीर्ण

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू नोभेम्बर १० मा अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी हुँदैछन् । चीन र पाकिस्तान सहभागी नरहेको सो