| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

आरुघाट गाउँपालिकालाई बालबिवाह मुक्त पालिका बनाईने

गोरखाको आरुघाट गाउँपालिकालाई बाल बिबाह मुक्त गाउँपालिका बनाउने विषयमा सरोकारवालाहरु एकजुट भएका छन् । अन्तराष्ट्रिय बाल दिबसको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा र सरोकावालाहरुले बाल बिवाह मुक्त पालिका बनाउने

माओवादी केन्द्र गोरखाको ८५ भन्दाबढि वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्र गोरखाले शनिवार ८५ भन्दाबढि वडामा सम्मेलन सम्पन्न गरेको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए । ‘चुमनुब्रीको केही वडा र तल्लो भेगको कुनैकुनै वडामा प्राविधिक कारणबस शनिवार सम्मेलन हुन सकेन’

२४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९

आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च

अब नयाँ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, गण्डकी सहित चार प्रदेशमा प्रक्रिया सुरु

पोखरा । नयाँ सवारी साधन खरिद गर्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम

गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाे छ । जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ । दिउँसो प्रदेश १, बागमती,

देशभरको मौसम बदली हुने

 देशभरको मौसम आज (बिहिबार) बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले बिहान

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि : उपभोक्तामाथि करको कोर्रा !

लकडाउन हुनुअघि २०७६ साल चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । त्यसपछि, कोरोना महामारी रोकथाम तथा नियन्त्रण

विद्युत् खपत बढाउने पन्ध्र उपाय

विद्युत् उत्पादन, आयात निर्यात तथा खपतबीच सन्तुलन कायम गर्न नसक्दा अहिले दैनिक विद्युत् खेर गइरहेको छ । १८ घण्टासम्म लोडसेडिङको मारमा रहेको अवस्थामा सरकार, निजी क्षेत्र तथा विद्युत् प्राधिकरणको ध्यान

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।  गत बुधबार