
उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट(बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ

गोरखा नगरपालिका वडा नं ६ चालिसेचोकको सडकमा दिनदहाडै ढलको भल बग्ने गरेको छ । चालिसेचोकको व्यस्त सडकमा केही स्थानीयहरुले सडकमा जथाभावी रुपमा दिउँसै ढल छोडिदिँदा समस्या आएको हो ।अव्यवस्थित ढल

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न सांसद राजेन्द्र बजगाईले सरकारलाई आग्रह गरेका छन् । आइतवार संसदमा बोल्दै उनले उनीहरु पक्राउ परेको कुरा सरकारलाई थाहा नहुनु दुखद भएको

आँबुखैरेनी प्रहरीले लागु औषध (गाँजा) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । राजमार्गको नियमित सुरक्षा चेकजाँचका क्रममा धादिङको गल्छी गाउँपालिका वडा नं ४ का ४६ वर्षीय मुकुन्द खड्कालाई इप्रका आँबुखैरेनीका

गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ । चुमनुब्री गाउँ पालिका वडा नं. ७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा आइतबार तीन घण्टा सवारी साधन अवरुद्ध हुने भएको छ । उक्त खण्डको चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरु टुक्राएर झार्नुपर्ने भएकाले बिहान दश

नेपालमा एक हप्तापछि कोशी प्रदेशबाट मनसुन भित्रिने विभागको भनाई छ । कोशीबाट भित्रिने मनसुन विकसित हुँदै सुदूरपश्चिम प्रदेशसम्म पुग्दा दुईहप्ता लाग्नेछ। यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना

सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु गर्ने घोषणा गरेको बूढीगण्डकी जलाशययुक्त आयोजनामा बजेट भने शून्य राखिएको छ । व्यय अनुमानको विवरण समेटिने दस्तावेज (रातो किताब) अनुसार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ

बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १