| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

१ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घट्यो

जिल्लाका सामुदायिक बिद्यालयमा १ देखि ५ कक्षाको पाठ्यपुस्तक बिक्री दर घटेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका जिल्ला स्थित आधिकारिक बिक्रेताहरुका अनुसार गत बर्षको तुलनामा यो बर्ष करिव ३५

सुन ८ सय बढ्यो

 मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

२ सय रुपैयाँ बढ्यो सुन

 सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो

विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।  प्रदेशसभामा ६० सांसद छन् ।

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको

ठुला दलहरु मिल्नुपर्छः सांसद ढकाल

प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले देशमा राजनीतिक स्थायित्वका लागी ठुला राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका ढकालले पत्रकारहरुसँगको भेटमा देश लामो समयदेखी राजनीतिक अस्थिरतामा गुज्री रहेकाले

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा गोरखाको बिनोद श्रेष्ठ प्रथम

मदन लोहनी : ललितपुरमा जारी प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा शहिद लखन गाउँपालिका बिनोद श्रेष्ठ प्रथम भएका छन् ।प्रथम वि.पी स्मृती खुल्ला उसु प्रतियोगितामा ७० के.जी. तौल

२७ सय घट्यो सुन

बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो

गण्डकीमा खगराजलाई सघाउन राप्रपा सकारात्मक

 मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ । सभामुखलाईसमेत गणना गर्दै मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज

४ सय रुपैयाँ घट्यो सुन

सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज