
जनइच्छाविपरीत कार्य गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्था कानुनमै राख्नुपर्ने माग गरिएको छ। निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन, परिमार्जन तथा एकीकृत गर्ने कार्य थालेको बेला सरोकारवालाले यस्तो व्यवस्था गर्नुपर्ने

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि

नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गोरखा नगरपालिका वडा नं ३ नारेश्वर स्थित विन्ध्यावासिनी मन्दिर वरिपरि वृक्षारोपण गरिएको छ । रोट्रर्याक क्लव अफ गोरखाले शनिबार एक कार्यक्रमका बीच मन्दिर वरिपरि सरसफाई तथा वृक्षारोपण गरिएको हो ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बाग्मती प्रदेशको हेटौंडामा आजबाट सुरु भएको छ । महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा

नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रव्यापी अभियान चलाउने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले आसन्न निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान चलाउने निर्णय गरेको

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । कमिटीले आगामी साउन ८ गते पोखराको सभागृहमा भेला तथा प्रशिक्षण आयोजना गरेको एमाले गण्डकी कार्यालय सचिव

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा। महाश्रम शर्माले जानकारी

मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरुले केही दिन यता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु