
नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् । संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा

नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले मनकामना माताको पूजाआजा गरेका छन् । सोमबार बिहान साँढे ११ बजे गोरखाको मनकामना मन्दिर पुगेर पूजाआजा गरेका स्थानीय भीमबहादुर थापाले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका गर्भवती महिलाहरुको गर्भको बच्चाको अबस्था चेकजाँच गर्ने उद्देश्यले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा भिडियो एक्सरे कार्यक्रम सुरु

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थान गोरखामा २४८ औँ भीमसेन जयन्ती मनाइएको छ । गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

सोमबार मनसुनी प्रणाली सक्रिय हुने भएकाले देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर भएपनि मनसुनी प्रणाली सक्रिय हुने महाशाखाले जनाएको छ