| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने

सुन-चाँदीको मूल्य बढ्यो

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको

आज विश्व बाघ दिवस : नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै

 आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ । विशेष रुपमा वन

सशस्त्र प्रहरीले माग्यो २२ डाक्टर र ४६ स्टाफ नर्स

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको

एसईईको नतिजा
गण्डकीमा एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७८४

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने

४ मंसिरमा चुनाव घोषणा भए आश्चर्य हुन्न : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् । आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श

बाबुराम
बाबुराम भट्टराई नयाँ पार्टीमा पनि संघीय परिषद् अध्यक्ष

डा.बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा

नेपाल सम्पत्ति शुद्धीकरणकाे कालाेसूचीमा पर्नसक्ने जाेखिम बढ्याे : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ ।  आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि

एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा

फेवातालको बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च ढल्कियो

 पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर ३ इन्च दक्षिण ढल्किएको छ । भूकम्प र त्यसपछि नियमित मर्मत नहुँदा मन्दिर ढल्किएको हो । मन्दिर ढल्किएका कारण दर्शन गर्न जाने भक्तजनसमेत जोखिममा