| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको क्लव ११ औ पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष समिर श्रेष्ठले अध्यक्ष निरन्जन कट्टेललाई अध्यक्ष पद

आज रातिदेखि बजेट निकासा रोकिने

शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ। चालु आर्थिक वर्ष २०७८र७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने

अब सरकारी जग्गा ४० वर्षसम्म लिजमा दिन पाइने

सरकारले सरकारी जग्गा अधिकतम ४० वर्षसम्मका लागि लिजमा दिने व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी कार्यनीति राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो। बिहीबार राजपत्रमा

नेपालमा पर्यटन उद्योगमा ठूलो लगानी गरेर चीनले अवैध कारोबार गरिरहेको आशंका

हिमाली राष्ट्रमा कोभिड–१९ को महामारीले उद्योग नराम्ररी प्रभावित भए पनि चिनियाँ लगानीकर्ता नेपालको होटल तथा पर्यटन क्षेत्रमा बढी आकर्षित भएका छन् । तिनीहरूको रहस्यमय संलग्नताले बेइजिङको नियतमाथि शंका उत्पन्न गर्छ।

ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ । शुक्रबार आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२२ को काउन्ट डाउन सुरु गरेको आईसीसीले ट्रफीलाई विभिन्न १२ देशको

नेपालमा रेल जोड्न चीन आतुर
नेपालमा सीधा उडानपछि महामारीको पुनरागमनप्रति सतर्क रहन चीनको आग्रह

नेपाल-चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत गराएको छ। चीनले नेपालसँग आवतजावत बढाउन खुनमिङ र छङ्तुबाट काठमाडौंका लागि सीधा हवाई उडान संचालनमा

भोलिबाट सरकारी भुक्तानी रोकिने, जरुरी खर्च के हुन्छ ?

भोलिबाट सरकारी भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गरेर भोलिबाट सरकारी भुक्तानी रोकिने बताएको हो ।महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७

अर्थमन्त्री शर्माले दिए राजीनामा

 अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने

विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई

असार २६ गते सार्वजनिक विदा

सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने