| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका

अविरल वर्षासँगै आएको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश

गोरखामा रोपाँई अन्तिम चरणमा, ८० प्रतिशत खेत रोपियो

रोपाइँ गर्ने बेलामा चर्को खडेरी परे पनि गोरखाको रोपाईँ अन्तिम चरणमा पुगेको छ । किसानहरुले सिँचाइ र रासयनिक मलको अभावका बीच ८० प्रतिशत रोपाईँ सकेका हुन् । १२ हजार एकसय

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
चुनावी गणितमा अल्झिने दलहरुसित एकता अकल्पनीय : डाक्टर भट्टराई

पूर्व प्रधानमन्त्री डाक्टर बाबुरामा भट्टराईले आफूहरु नयाँ पार्टी निर्माणमा लागेको बताएका छन् । पुराना पार्टीहरुसित यही अबस्थामा एकता नहुने भन्दै उनले नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने बताएका हुन् ।

जडीबुटी बीमा साउनदेखि लागू हुने

साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक

डा. बाबुरामद्वारा उपेन्द्रको कारवाही खारेज

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णयको खारेजी गर्नुभएको छ । भट्टराईले नयाँ पार्टी पुनर्गठनमा

भारतीय जनताको तर्फबाट प्राप्त विपद् राहत सामग्री हस्तान्तरण

बाढी, पहिरो लगायतका विपद्बाट पिडित बनेकाहरुका लागि भारतीय जनताको तर्फबाट प्राप्त राहत सामाग्री हस्तान्तरण गरिएको छ ।गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

फ्रान्सको राजधानी पेरिस सहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा अबस्थित बिशाल पार्कमा१० जुलाई २०२२ का दिन गोरखाली समाज फ्रान्सको महाधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रामेश्वर श्रेष्ठलाई अध्यक्षमा, नानु देबकोटालाई

गण्डकी रत्नबाट महावीर पुन विभूषित, प्रदेश सांसद बराबरको मर्यादा

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । अब उनले सार्वजनिक कार्यक्रममा