| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

फाइल तस्बिर
अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

 लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा

गण्डकी प्रदेश सहित : देशभर वर्षाको सम्भावना

सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले

ताप्लेमा सडक भासिएपछि गोरखा आरुघाट सडकमा यातायात अवरुद्ध

गोरखा आरुघाट सडक खण्डमा आजबिहानदेखि यातायात अवरुद्ध भएको छ । गोरखा नगरपालिका २ ताप्लेमा सडक भासिएपछि सवारी साधन संचालन हुन नसकेको प्रहरीले जनाएको छ । जुगेपानी भन्ने ठाउँमा पहिरो गएको

एकै दिन ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा

बढ्यो सुन चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको

नेता शर्मा पुनः मन्त्री हुने

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार नेता शर्मा पुनः अर्थमन्त्री हुनु हुनेछ । नेता शर्माले अर्थमन्त्रीबाट

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४

एसईईको नतिजा
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

 माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ मा भर्ना पाउनका