
गण्डकी प्रदेश सरकारले जिल्लाको पालुङटार नगरपालिकास्थित आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एच.ए) पढाउने तयारी गरेको छ । प्रदेश सरकारले प्रक्रियागत ढिलाइका कारण गतवर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए यस

गोरखामा शुक्रबार(आज)देखि रोट महोत्सव सुरु हुदैछ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमादेखि सञ्चालन हुने सवालाख रोट महोत्सव ११ दिनसम्म चल्नेछ । सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट

सरकारले ढुवानी अनुदानमा उपलब्ध गराएको नून शुक्रबार(आज)देखि माछाखोलामा विक्री बितरण हुने भएको छ । दुर्गम भेगका बासिन्दाका लागि सरकारले उपलब्ध गराउदै आएको नून आजदेखि धार्चे गाउँपालिकाको केन्द्र माछिखोला बगरमा बिक्री

आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने उद्देश्यले सुरक्षागार्डमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ बर्षका अम्बिर ढकाल (हाल चितवन

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न गोरखाको पालुङटार नगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाको बैशाख ८ गते बसेको कार्यपालिका तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण

आठ हजारमिटर भन्दा अग्ला मनास्लु र ल्होत्से हिमाल आरोहणको हीरक महोत्सव मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ती दुई हिमाल

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।यसअघि राष्ट्रिय सभा दलको

गोरखाको जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच सेवाग्राहीहरु राहदानी घर घरमै पु¥याउने सम्झौता भएको छ । मंगलबार यी दुई कार्यालय बीच उक्त सम्झौता भएको सहायक प्रमुख जिल्ला अधिकारी

उत्तरी गोरखाका खाद्य डिपोहरुमा यो बर्ष निर्धारित समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ । जिल्लाको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुमलिङ बिक्री केन्द्रमा चामल ढुवानी भैसकेको खाद्य व्यवस्था