| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

ट्रकको ठक्करबाट मान्बुका तीन बर्षीय बालकको मृत्यु

गोरखा नगरपालिका–८ फुलवारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहन्ना गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

दुर्घटना कुर्दै सडक, ठेकेदारले काम नगर्दा जोखिम बढ्दो

अस्पालचोकदेखि आहाले जाने सडकखण्ड अन्तरगत बराह नजिकै भासिएको सडक मर्मत नहुँदा दुर्घटना जोखिम बढेको छ । सडक भासिएको दुई बर्षमा पनि मर्मत नभएको भन्दै स्थानीय आक्रोशित छन् । सो क्षेत्रमा

गोनपा–११ को मनपरी : बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना सम्पर्कमा आउन चाहेनन् वडाध्यक्ष

गोरखा नगरपालिका वडा नम्वर ११ ले बिना अनुमति वन क्षेत्रमा धमाधम पक्की संरचना निर्माण गरिरहेको छ । काम रोक्न डिभिजन वन कार्यालयले पटक पटक दिएको निर्देशन लत्याउँदै पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक

आँपपिपल अस्पतालमा स्वास्थ्य बिमाको औषधी लिन बिरामी स्वयम उपस्थित हुनुपर्ने

आँपपिपल अस्पतालले स्वास्थ्य बिमाको औषधी लिन सम्बन्धित बिरामी नै उपस्थित हुनुपर्ने बाध्यकारी नियम बनाएको छ । मंगलवार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुलाई औषधी पुनः भर्ना गर्न

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी उत्पादन

गोरखामा अब ‘गोरखा’ ब्राण्डकै पानी प्रयोग गर्न पाइने भएको छ । विशेषगरी गोरखा र आसपासका जिल्लालाई लक्षित गरी गोरखा बोटलर्स प्रालिले ‘गोरखा’ नामको पानी उत्पादन सुरु गरेको हो । उद्योगको

निवृत्त शिक्षक समाज भीमसेनथापा शाखाको साधारण सभा सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज, भीमसेनथापा गाउँपालिका शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकासंगको समन्वयमा जिल्ला शाखाले साधारण सभा आयोजना गरेको हो । जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा

अपाङ्गता भएकाहरुलाई बैशाखी र ह्वीलचेयर हस्तान्तरण

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु सहयोगी सामग्री प्रदान गरेको छ ।पालिकाको सामाजिक बिकास शाखाले सोमबार एक कार्यक्रम आयोजना गरेर बैशाखी, ह्वीलचेयर लगायतका सहयोगी सामग्री हस्तान्तरण गरेको

गोरखामा २४ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा २४ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र आरुघाट गाउँपालिकाका १ तथा अन्य स्थानीय तहका १४

दोभानमा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै

उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुल्चुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य भैरहेको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरिरहेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष रामसिंह

अध्यादेशबाट ट्रेड युनियन खारेज

सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति