
गोरखा कारागार भित्र रहेको कैदीबन्दीहरुलाई निशुल्क आँखा जाँच गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखाकालिका, लियो क्लव अफ गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा

गोरखाको धार्चे गाउँपालिका माछाखोलामा कोरोना विरुद्धको खोप लगाइने भएको छ । बुधबार गाउँपालिका स्वास्थ्य शाखाले सूचना जारी गर्दै साउन ५ र ६ गते माछीखोलामा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ

यारूबगरमा पैरो गयो, माछेखोला खाद्य डिपोमा १६ सय रूपैयाँ पर्ने मन्सुली छेकम्पार ररु सामागाउँमा ४५ सय रुपैयाँ पर्ने गर्छ । बेनीघाटदेखि तिब्बतसँगको भू–भागमा राज्यको समान वितरण र पहुँच छैन ।

गोरखामा एक जना महिलालाई कोरोना पोजेटिभ देखिएको छ । आईतवार गोरखा अस्पतालमा उपचार गराउन आएका पालुङटारकी २१ वर्षिया महिलाको एन्टिजिन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको । टाईफसको आईजिजि

साउन ५ गतेभित्र गोरखाको सबै स्थानीय तहमा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । चुमनुब्री र भीमसेन थापा गाउँपालिकामा खोप लगाउन बाँकी कोही पनि नभएको भन्ने बिवरण

गोरखा नगरपालिकाको वडा–वडामा कोभिड बिरुद्धको खोप लगाईने भएको छ । सोमवार र मंगलवार १४ वटै वडाको स्वास्थ्य केन्द्रमा कोभिड खोप लगाउन सुरु गरिने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले

अजिरकोट गाउँपालिका केन्द्र भच्चेकमा रहेको भच्चेक स्वास्थ्यचौकी २४ घण्टा संचालन हुने भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिनकालागि २४ घण्टा स्वास्थ्य संस्था खुल्ला गरिएको गाउँपालिका उपप्रमुख अनिता भुजेलले

श्यामचेतको पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका बासिन्दालाई बिहिबार राहत वितरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बुधबार साँझ गएको पहिरोले घर गुमाएका, विस्थापित तथा उच्च जोखिममा

रोटरी क्लव अफ गोरखाले गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान गरेको छ । बुधबार क्लवका अध्यक्ष कृष्ण ढकालले एसपी केदार खनाल र कारागार शाखा प्रमुख गणेश भट्टराईलाई सो उपकरण प्रदान

केशव गुरुङ : स्वास्थ्य कार्यालय गोरखाले एकबर्ष लगाएर जिल्लाभरका खानेपानीको गुणस्तरबारे अध्ययन गरेको थियो । नमूनाको रुपमा जिल्लाभरका १०६ वटा स्रोतको अध्ययन गर्दा ८४ वटा स्रोतमा कोलिफर्मको मात्रा उच्च भेटिएको